by Kedar Sanket
One-time purchase · Instant delivery
'अफगानी रणमैदान'मा लेखकले आफ्नो जीवन संघर्ष र भोगाइमा आधारित कथा समावेश गरेका छन् । उनले अफगानिस्तानको काबुलस्थित पाँच सयभन्दा बढी सदस्यको बसोबास रहेको अमेरिकी क्याम्पमा सन् २०१३ जुन १ का दिन बिहानै सखारैमा तालिवानी समूहबाट भएको आक्रमणपछिको अवस्थाका बारेमा आफूले देखेका–भोगेका दृष्यलाई बाहिर ल्याएका छन् । उनको ‘आफैं जलिरहेको देश’ (कविता), ‘एथेन्सको झरी’ (नियात्रा), अन्तिम साँझ (कथा) प्रकाशित छ । उनी दुई दशकदेखि युके बस्दै आएका छन् ।
War and Life
Simple Language