by Kedar Sanket
One-time purchase · Instant delivery
बेलायत बसेर तीन दशकदेखि कविता, कथा, निबन्ध लेखनमा परिचय बनाएका लेखक केदार सङ्केतको कथासंग्रह ‘अन्तिम साँझ’ मानवीय संवेदनाको उच्च तहमा पुगेर लेखिएका कथाहरूको किताब हो । जम्मा बाह्रवटा कथाहरू देश, प्रदेश र युद्धका विषयमा रहेका छन् । एक दर्जन पुस्तकका लेखक सङ्केतको ‘एथेन्सको झरी’, ‘अफगानी रणमैदान’, ‘अफिम फुल्ने देश’मा लगायत पुस्तक चर्चित छन् । उनी बेलायतमा हरेक वर्ष हुने काव्य—सन्ध्या नामक कविता वाचन कार्यक्रमको संयोजकसमेत हुन् । उनको सबै पुस्तक www.nepalcraftandbook.com बाट उपलब्ध छ ।
war and life
departation