Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Self-Help Million-Copy-Sold

Atomic Habits (Nepali)

by Nepali

4.9 / 5.0
| Large size
£ 12.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

मानिसलाई लाग्छ, जीवनमा परिवर्तन ल्याउन ठूलै योजना चाहिन्छ तर विश्वप्रसिद्ध बानीविज्ञ जेम्स क्लियरले अर्कै तरिका पत्ता लगाए । उनका अनुसार स-साना निर्णयको संयुक्त प्रभावले मात्रै वास्तविक परिवर्तन हुन्छ । दैनिक दुईपटक पुस-अप गर्ने, पाँच मिनेट छिटो उठ्ने वा एक पृष्ठ बढी पढ्नेजस्ता स-साना बानीका उदाहरण दिन्छन् उनी । स-साना फेरबदल जीवन नै उलटफेर पारिदिने परिवर्तनमा विकसित हुन सक्छन् भन्ने कुरा क्लियरले यो अभूतपूर्व किताबमा स्पष्ट पारेका छन् । उनी मनोविज्ञान र स्नायुविज्ञानका खोजको निष्कर्षमा टेकेर स-साना बानीको महत्त्वबारे चर्चा गर्छन् ।

साथै, जीवनमा उलटफेर ल्याउन सक्ने केही सजिला तरिका पनि सुझाउँछन् । अनेकौँ तरिका सूत्रबद्ध तवरमा सिकाउँदै किताबले शुरुदेखि समापनसम्म व्यवहार परिवर्तनका चार नियम सम्झाउँदै जान्छ । स-साना बानीको सुधारले सफलता हासिल गरेका अनेकौं प्रसिद्ध मानिसका कथा यस पुस्तकका थप आकर्षण हुन् ।
 

Key Features

Based on science and research 

simple Nepali Language

Chart and Graph