by Chhabi Anitya
One-time purchase · Instant delivery
बहुचर्चित महाभारत कथा बालबालिकाका लागि सरल भाषाशैलीमा चित्रसहित रोचक ढङ्गले प्रस्तुत गरिएको छ । साहस, मित्रता र कर्तव्यको सन्देश बोकेको यस बाल महाभारत कथाले बालबालिकालाई प्राचीन ज्ञानको रहस्य बुझ्न सघाउनेछ । बालबालिकाका लागि रमाइलो र प्रेरणादायी यस पुस्तक प्रौढ पाठकका लागि पनि पठनीय बनेको छ।
Specially written for children from grade six and above, the book presents the main stories from all 18 sections of the Mahabharat in a concise, simple, and engaging style.
illustrations by artist Ravi Mishra
reat Eastern epic Mahabharat