by Dharma Sapkota 'Raju'
One-time purchase · Instant delivery
डा. धर्म सापकोटा राजुको पहिलो उपन्यास ‘बाहेक’ सामाजिक र पारिवारिक विषयवस्तुमा आधारित छ । स्कुले जीवनमा नै प्रेममा परेको युवक दिनानाथ एकतर्फी प्रेममा धोका पाएपछि उच्च शिक्षाका लागि काठमाडौँ जान पाउने बहानामा प्रथम डिभिजन छुन भ्याउँछ । गाउँ छोडेपछि काठमाडौंमा चल्ने हावाको स्पर्शसँगै दीनानाथ ‘दर्पण’ मा परिवर्तन हुन्छ । सापकोटाका यसअघि ‘बुद्धिमानीको परीक्षा’ बालकथा संग्रह, ‘बहिर्गमन’ लघुकथा संग्रह र ‘बाटो’ कथा संग्रह प्रकाशित छन्। ‘बहिर्गमन’— available in our store.
Novel
Love, Sex, Betray
Simple Language