by CNSUK
One-time purchase · Instant delivery
यो खोजमुलक पुस्तकले भूतपूर्व गोर्खाको पेन्सनसम्बन्धी समाधान हुन बाँकी रहेका सवालहरुका बारेमा विस्तृत सूचना र पृष्ठभूमि तयार गरेको छ । सरल भाषामा लेखिएको यो पुस्तकले सरोकारवाला पक्ष र आम भूतपूर्व गोर्खालाई मुद्दाबारे बुझ्न सघाउँछ । सेन्टर फर नेपाल स्टडिजले (CNSUK) तयार पारेको यो पुस्तक बहुउपयोगी छ । यसको नेपाली संस्करणको सम्पादक डा. कृष्ण अधिकारी रहेका छन् ।