by Subin Bhattarai
One-time purchase · Instant delivery
लोकप्रिय लेखक सुबिन भट्टराईको सातवटा लामो कथाहरू समेटिएको पुस्तक हो– चमेलीको फूल बैजनी रुमाल । कतिपय कथाले उपन्यासको झल्को दिन्छ । पुस्तकमा प्रेम, सम्बन्धका रौँचिरा रहेका छन् । साथै, पुस्तकमा मनोविज्ञान, जादुमय शिल्प र नारीमय प्रगतिशीलतासमेत छ । पुस्तकको गातामा लेखिएको छ– जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल–दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना–कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्काे उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ ।
Best-Seller
Short Story
Subin Bhattarai