by Navin Abhilashi
One-time purchase · Instant delivery
कविको बलियो परिचय बनाएका दाङका नवीन अभिलाषी पछिल्लो समय कथा र निबन्धमा समेत उतिकै सशक्त देखिन्छन् । ‘दहाड’ पञ्चायतकालीन समाज उत्खनन गरी लेखिएको दारुण कथाहरुको संग्रह रहेको लेखक नारायण ढकाल बताउँछन् । समाजका पीँधमा रहेका मानिसको कथा रोचक र जीवन्त भाषामा लेखिएको पुस्तक हो यो । सङ्ग्रहमा १२ वटा कथाहरू छन् ।
-short stories
-simple language
-intensity of class struggle