by Mukul Dahal
One-time purchase · Instant delivery
कवि, लेखक तथा अनुवादक मुकुल दाहालको यसअघि 'सीमातीत सीमान्त' कविता सङ्ग्रह २०६१ सालमा प्रकाशन भएको थियो । उनको नयाँ कविताहरूको सङ्ग्रह 'एक अस्तित्व आलाप' बुक-हिलबाट प्रकाशित भएको छ । एक अस्तित्व आलापमा समेटिएका कवितामा कविले नीजि पीडालाई सार्वभौम आकार दिएर गहिरो अनुभूति प्रस्तुत गरेका छन् । उनका कविताले जीवनका छुटेका, हराएका, भुलिएका स-साना पक्षलाई सम्बोधन गरेका छन् । विराटनगरका कवि मुकुल दाहाल दुई दशकदेखि युके स्कटल्यान्ड बस्दै आएका छन् । उनी पेशाले प्राध्यापन गर्छन् ।
Poetry। Love and Life ।
Magnificient finishing