by Sanjeev Uprety
One-time purchase · Instant delivery
सञ्जीव उप्रेतीद्वारा लिखित 'हंस' एक चर्चित नेपाली उपन्यास हो, जसले प्रकृति, प्रेम र मानवीय सम्बन्धलाई जोडेर कथा प्रस्तुत गर्छ। यस उपन्यासले २०७६ सालको प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो।
‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानून तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएको छ ।