Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Poetry Popular

HIUND (हिउँद)

by Nadeesh

4.6 / 5.0
| Medium size
£ 10.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

प्रकृतिसँग अत्यन्त निकट रहेर लेखिएका कोमल, नरम, मलमल कविताहरूको किताब हो— हिउँद । कविले पछिल्लो आठ वर्षयता लेखेका कविताहरू यसमा समेटिएका छन् । दुईवटा कविताका किताब प्रकाशित गरिसकेका नदीश पछिल्लो समय युवाहरूले निकै रुचाएका कवि पनि हुन् ।

हिउँद पाठकले किन पढ्नुपर्छ ?

कवि नदीश भन्छन्— झरी पर्दा माटोको बास्ना किन मन पर्छ? बरन्डामा बसेर एक डालीबाट अर्को डाली भँगेरा उफ्रेको हेर्न या अस्ताउँदै गरेको सुर्यतिर किन टोलाइबस्न मन लाग्छ? वृक्षका हाँगाहरु सुम्सुम्याउन, हिमाल देखेर मुस्कुराउन किन मन लाग्छ? जङ्गलमा आगो सल्किँदा या वस्तीमा बम पड्किँदा किन रुन मन लाग्छ?

Key Features

Nature and Love

Master Craft