Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Fiction

जगज्जननी उसकी आमाको नाम होइन

by Narayan Dhakal

4.7 / 5.0
| Medium size
£ 12.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

खास लोकेन्द्र थापा को हो ? उपन्यास यसकै वरिपरि छ । राजतन्त्र सकिनलाग्दाको त्रासद समयको वर्णन छ ।  ‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासलाई नारायण ढकालले विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुःस्वप्न वक्तव्यको संज्ञा दिए। २०३० सालमा पहिलो कथा प्रकाशन भएको मितिले ढकालको साहित्यिक यात्रा ५२ वर्ष कटेको छ। ढकालका ६ उपन्यास, सात कथा संग्रह, तीन निबन्ध संग्रह, दुई बालकथा संग्रह, एक कविता संग्रह प्रकाशित छन्।

 

Key Features

social-political novel

simple language

Can be read on one sitting