Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Poetry

LANDSCAPEMA JHUNDIYEKO MAUNATA

by Khupen Sunuwar

4.0 / 5.0
£ 8.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

कवि, गीतकार खुपेन सुनुवारको कविताले जीवनको गहिराइलाई छोएर जान्छन् । इतिहासदेखि वर्तमान अनि पहिचानदेखि वैश्विक चेतना उनको कविताको मूल विषय बनेको पाइन्छ । माया पब्लिकेशन काठमाडौंले प्रकाशित गरेको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ कवितासङ्ग्रहमा ६८ थान कविताहरू समेटिएका छन् । रामेछाप मूल घर भएका कवि खुपेन एक दशकदेखि युके बस्दै आएका छन् । यसअघि उनको गीति–कविता ‘ब्लु–नोट’ प्रकाशित  छ । 

Key Features

Poetry 

UK Based Nepali Writer

Love, Reminiscence, Life, Liberty