by Gopi Sapkota
One-time purchase · Instant delivery
गोपी सापकोटा लन्डन बसेर उपन्यास नाटक निबन्ध कविता लेखनमा सक्रिय छन् । उनले लन्डनमा भोगेको दु:ख-सुखलाई 'लन्डन अनप्लग्ड'मा उतारेका छन् । बाहिरबाट सपनाको संसारजस्तो लाग्ने संसारकै ठूलोमध्येको एक सहरमा एक आम नेपालीले भोगेको जीवनको कथा हो यो । एक आम मानिसले देखेको सपना र भोगेको जीवनको कथा हो ।
Gopi Sapkota is a novelist, playwright and a poet from Nepal. His Novel Kancho Kagaj and Chiso Baaf is widely famous.