by Chandra Gurung
One-time purchase · Instant delivery
विमल गुरुङ नेपाली कवितामा नमेटिने नाम हो । १९ वर्षको कलिलो उमेरमा दुर्घटना परेर दुखद निधन भए पनि उनले नेपाली कविता र साहित्यमा उल्लेख्य योगदान गरेका छन् । कवि चन्द्र गुरुङले उनै विमलको जीवनी लेखेका छन् ।
biography
nepali poet life