by Akashya Adhikari
One-time purchase · Instant delivery
यो पुस्तक 'पृथ्वीपथ' यसै सङ्कटको गहन विश्लेषण हो । यो कुनै राजनीतिक दलको घोषणापत्र होइन, न त यो कुनै स्वार्थ समूहको आवाज हो। यो त प्रत्येक देशभक्त नेपालीको हृदयबाट निस्केको जागरणको शङ्खनाद हो। हामीले यसमा नेपालको ऐतिहासिक पीडा, वर्तमानको यथार्थ र भविष्यको सम्भावनालाई निर्ममतापूर्वक केलाएका छौँ । यो पुस्तकले 'गणतन्त्र' को मुकुण्डो उतारेर त्यसभित्र लुकेको षड्यन्त्रलाई उजागर गर्छ र विदेशी प्रभावबाट मुक्त भई कसरी 'स्वतन्त्र नेपाल' निर्माण गर्न सकिन्छ भन्ने मौलिक मार्गचित्र प्रस्तुत गर्छ।
पुस्तकमा १३ अध्याय राखिएका छन्, जसमा ‘पृथ्वीपथः नेपालवादको उदय’, ‘पृथ्वीपथ म्यानुफेस्टोः सिद्धान्त र दर्शन’लागयतका नाम छन् । नेपालमा गणतन्त्र स्थापना भएर नेपाली मौलिकता मासिएको भन्दै लेखकले पृथ्वीनारायण शाहले दिएको ‘दिव्योपदेश’को आलोकमा नयाँ विचार आउनुपर्ने तर्क गरेका छन् ।
Widely Searched Book
Only Limited Copy
Political and Social dimensions