by Sushila Karki
One-time purchase · Instant delivery
राजनीतिक दबाब, न्यायालयका चुनौती र व्यक्तिगत संघर्षहरूको जीवन्त आत्मवृत्तान्त 'न्याय' । नेपालकी प्रथम महिला प्रधानन्यायाधीश एवम् प्रथम महिला प्रधानमन्त्रीको आत्मकथा । न्यायपालिकाको आँखाबाट देखिने सङ्क्रमणकालीन नेपाली राजनीतिकी साक्षी हुन्- सुशीला कार्की । न्यायिक समाज निर्माणका लागि सत्यको जगमा उभिंदा महाअभियोगसम्म सामना गर्न तयार भएकी उनी इमान, निष्ठा र न्यायकी प्रतिमूर्ति हुन् । एक प्रधान न्यायाधीशको कलमबाट लेखिएको न्यायालयकै पहिलो ऐतिहासिक दस्तावेज हो ।