Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Non-fiction

PANI PATIYA (पानी पतिया)

by Kanmang Naresh Rai

4.0 / 5.0
£ 8.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

नेपाली युद्ध साहित्यका लोकप्रिय लेखक काङमाङ नरेश राईले आधा दर्जनभन्दा बढी पुस्तकबाट युद्ध र युद्धका पीडा अनि अभिघातलाई कुशल ढंगले चित्रण गरिसकेका छन् ।  काङमाङले पानी पतिया पुस्तकमा सरल शैलीमा गोर्खा सैनिकको इतिहास पस्केका छन् । नेपाली समाजमा आर्थिक दृष्टिले समृद्ध मानिने लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय नै पानी पतियाको मुख्य विषय हो । भर्ती लागेका आदिवासी जनजातिको धर्म, संस्कार र संस्कृतिमाथि लादिएको हिन्दुकरण र पानी पतियाजस्तो सांस्कृतिक विभेदजन्य इतिहासमाथि काङमाङले प्रश्न गरेका छन् । अनुभव, अनुभूति र इतिहासपरक अध्ययनको त्रिवेणी यस पुस्तकले वीर बहादुरको छवि बनाएको गोर्खा सैनिकका अरू विमर्शयोग्य पाटातिर प्राज्ञिकहरूको ध्यानाकर्षण गराएको छ । यो सार्थक गैरआख्यानको सामर्थ्यले नयाँ बहस निम्त्याउनेछ । कवि कथाकार र निबन्धकारको परिचय बनाएका काङमाङ नरेश पहिचान पुरस्कारका संस्थापकसमेत हुन् ।

Key Features

History of Nepali Gurkhas Army 

War and Life 

Highly Recomended for Ex-Army, Army history Lovers.