Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Fiction New Released

RAJMATA

by Neelam Karki Niharika

4.8 / 5.0
| Large size
£ 12.90 £15.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

नीलम कार्की निहारिकाको नयाँ उपन्यास राजमाता इतिहासमा टेकेर लेखिएको सुन्दर उपन्यास हो । नेपालको मानचित्रले आजको आकार लिनुअघि कहिले परपरसम्म फैलिनु कहिले खण्डित हुनु र खुम्चिनुको नियति भोग्नुपयो । विभिन्न कालखण्डमा ससाना राज्यको अभ्युदय भयो । बलियाले कमजोरलाई अपदस्त गर्दै थरीथरी वंशजले शासनको बागडोर हात लिए । कहिले एकल, कहिले संयुक्त, उभय या अर्धराज्यको स्वरूपमा शासन चलाए । ती राज्य विजय गर्ने राजकुलका नाममा प्रशस्ति अनि उल्लेखनीय घटनाका इतिवृत्त अभिलेखीकरण गरिए । केही नारीले पनि शिलास्तम्भ, ताम्रपत्रमा उत्कीर्ण लेख या ग्रन्थका पुष्पिकावाक्य भएर पति या पुत्रका नामसँगै कुदिने, मुद्रामा अङ्कित हुने अवसर प्राप्त गरे । 'यदाकदा वंशावलीका हरफमा पनि समेटिए । कालान्तरमा पुरातत्त्वविद्ले छोपिएको ऐतिहासिक दस्तावेजलाई उत्खनन र अनुसन्धान गरे, इतिहासविद्का कलमले बडो मिहिनेतसहित किताबमा उतारे ।

 

Key Features

-Novel

-History and Women