by Shrawan Mukarung
One-time purchase · Instant delivery
उपन्यासकी मूल पात्र नायुमा र तिनका सहपात्रमार्फत सुन्दर कथा उनेका छन्, लेखकले । काव्यिक कथनशैली र भाषाको मृदुलताले सलह विशिष्ट बनेको छ । आकाशमा उड्ने सलह अँध्यारो अँगाल्दै आउँछ तर यो सलह उज्यालो उघार्दै तपाईंको हातमा आइपुगेको छ/
चार दशक लामो साहित्य यात्रामा श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’ र ‘बिसे नगर्चीको बयान’ कविता संग्रह, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ गीत संग्रह लगायत प्रकाशित छन् ।
Novel