Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Non-fiction

संरचनात्मक लाभांश (Structural Dividends)

by Sanjeev Uprety

4.7 / 5.0
| Small size
£ 7.00 £8.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

Sanjeev Uprety's new book Structural Dividend, a self-critical non-fiction work examining societal discrimination. It Explores bias related to caste, gender, class, race, religion, and sexuality from a personal and political perspective. 

----

'संरचनात्मक लाभांशहरूको प्राप्तिका निम्ति मिहिनेत गर्नु पर्दैन। ती लाभांशहरू जन्मँदै प्राप्त हुन थाल्छन् र बिस्तारै हामी तिनमा अभ्यस्त हुँदै जान्छौँ। कालान्तरमा ती लाभांशहरूले सिर्जना गरेको सहजता हामीलाई आफ्नो ‘स्वाभाविक अधिकार’ जस्तो लाग्न थाल्छ।'

केही अपवाद बाहेक समाजमा रहेका सबैलाई कुनै न कुनै खालको संरचनात्मक लाभांश उपलब्ध हुन्छ । उदाहरणको लागि, कुनै व्यक्ति पुरूष छ भने, समाजको संरचनामा तथा वैचारिकीमा पुरूष-प्रभुत्व रहुञ्जेल, पुरूष भएकै कारणले उसलाई “लैङ्गिक” लाभांश प्राप्त हुन्छ । उच्च मध्यम वा मध्यम वर्गीय परिवारमा जन्मेको छ भने उसलाई श्रमिक परिवारमा जन्मिएकाहरूका तुलनामा “वर्गीय लाभांश” प्राप्त हुन्छ ।

Key Features

  • social issue 
  • theory 
  • society