Your Cart

Your cart is empty

Add some items to get started

Total Weight: 0 kg
Subtotal £0.00
Shipping £0.00
Total £0.00
Product Image
Non-fiction Bestseller

Swasparsha

by Dr. Navaraj Kc

4.8 / 5.0
| Medium size
£ 10.00

One-time purchase · Instant delivery

Instant Access Secure Payment Easy Refund

Books Description

यो पुस्तक आत्महत्या रोक्न एउटा चिकित्सकले सुनाउँदै गरेका कथा र काउन्सिलिङमा आधारित छ। अनि कथा पनि ‘क्याप्सुल’, ओखती र प्रेरणा हुने रहेछ भन्ने तथ्य उद्घाटित हुन्छ। पुस्तक भुइँमान्छेका कथाले भरिएको छ। चर्चित पुस्तक ‘शून्यको मूल्य’ पढेर धीत नमरेका प्यासी पाठकहरूको लागि यो पुस्तकले कुवाको काम गर्नेछ। 

--

उतारचढावको समय तपाईं आफूसँग छटपट-छटपट स्वयुद्धमा बिताउनुहुन्छ वा आफूलाई सम्हाल्न सक्ने आफ्नै आलिङ्गनको स्वस्पर्शमा ? यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे । यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध-विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउखुसी भेट्नेछन् अनि दुःखमा अल्झिएकाले भेट्नेछन् दुःखपारिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग।

Key Features

Self Help

Society 

Happiness