by Nirvik Jung Rayamajhee
One-time purchase · Instant delivery
'त्यसरी त कहिल्यै सोचिएन' कवि निर्भीकजङ्ग रायमाझीद्वारा लिखित कविता संग्रह हो, जसमा ५० वटा कविताहरू सङ्ग्रहित छन् । यो कृति वि.सं. २०८० पुसमा सार्वजनिक भएको हो। यस पुस्तकमा समसामयिक भाव, गहिराइ र रचनात्मकता भएका छोटा तर शक्तिशाली कविताहरू रहेका छन्, जसको आलोचक र पाठकहरूले निकै प्रशंसा गरेको पाइन्छ । कविता गीत निबन्ध लेखनमा सक्रिय रायमाझीका कविताका पठनका लागि उपयुक्त खुराक हो ।
‘निर्भीकको कविता पढ्दा हामी समय खेर फालिरहेका छैनौं बरू कविता सेलिब्रेट गरिरहेका छौं भन्ने महसुस हुन्छ।' — मोमिला
Poetry
Hard Cover
Love, Life, Liberty and Liberation